शनिबार, भाद्र २७ गते २०८३
images

आज थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
भाद्र २८, २०७९ मंगलबार
  • 356
    SHARES
  • आज थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

    भदौ २८ काठमाडौं । देशभर थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images

    ५०५९ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्जसमेत भएका छन्।कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # कोरोना