आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

एक्सप्रेस पाना
भाद्र ३०, २०७९ बिहीबार
  • 233
    SHARES
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    भदौ ३० काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूलय बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। 

    बुधबार छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।