आइतबार, भाद्र २८ गते २०८३
images

आज थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
भाद्र ३०, २०७९ बिहीबार
  • 349
    SHARES
  • आज थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

    भदौ ३० काठमाडौं । देशभर थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images


    ३७९० को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १३७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्जसमेत भएका छन्, भने कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

     

    images

  • सम्बन्धित विषय:

  • # कोरोना