आइतबार, कार्तिक १६ गते २०८३
images
images

डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

एक्सप्रेस पाना
आश्विन ७, २०७९ शुक्रबार
  • 503
    SHARES
  • डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

    लेबनानमा चढेको एउटा डुङ्गा सिरियाको तटमा डुब्दा ५३ आप्रवासीको मृत्यु भएको छ ।  करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएको छ । 

    images

    सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए ।  दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ ।