सोमबार, कार्तिक १७ गते २०८३
images
images

एकैदिन तोलामा १२०० सयले बढ्यो सुन

एक्सप्रेस पाना
आश्विन १३, २०७९ बिहीबार
  • 268
    SHARES
  • एकैदिन तोलामा १२०० सयले बढ्यो सुन

     काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैदिन १ हजार २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।

    हिजो बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।

    images