सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनचाँदीको मूल्य

एक्सप्रेस पाना
आश्विन २८, २०७९ शुक्रबार
  • 210
    SHARES
  • घट्यो सुनचाँदीको मूल्य

    साताको अन्तिम कारोवारको दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

    images

    बिहीबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यो अघिल्लो दिनको तुलनामा एक सय रूपैयाँले कम हो। 

    images

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ। बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।