सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिन्धु विकास बैंकले ३६५ दिननै सेवा दिने

एक्सप्रेस पाना
आश्विन २९, २०७९ शनिबार
  • 553
    SHARES
  • सिन्धु विकास बैंकले ३६५ दिननै सेवा दिने

    सिन्धु विकास बैंकले ३६५ दिननै सेवा दिने भएको छ । बैकंका अनुसार सार्वजनिक बिदाका दिन नगद जम्मा र भुक्तानी (पैसा झिक्न र राख्न) सकिने छ । 

    images

    सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकका रुपमा स्थापित सिन्धुले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनसहित ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालय र एउटा सीमित बैंकिङ इकाइबाट वित्तीय कारोबार गर्दै आएको छ।बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, एससिटी डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, क्युआर कोड, सिएएसबिए, कनेक्ट आइपिएस, आरटिजिएस लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।