सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज सेयर बजार बन्द

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 287
    SHARES
  • आज सेयर बजार बन्द
    सेयर बजार आज बन्द हुने भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

    अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।

    images