सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनचाँदीको मूल्य

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 273
    SHARES
  • बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य मंगलबार २० रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images