आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेनाको हेलिकप्टर दुर्घटना

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 314
    SHARES
  • सेनाको हेलिकप्टर दुर्घटना

     चीनसँग सीमा विवाद रहेको भारतको पूर्वोत्तर राज्य अरूणाञ्चलमा शुक्रबार भारतीय सेनाको एक हेलिकप्टर दुर्घटनामा परेको छ ।

    images

    टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटना परेको हो। हेलिकप्टरमा पाइलट र एक जना यात्रु थिए । दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन ।

    उद्धारका लागि अर्को टोली पठाइएको बताइएको छ। दुर्घटनाको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

    images