सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य गिरावट

एक्सप्रेस पाना
कार्तिक १८, २०७९ शुक्रबार
  • 213
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । साताको अन्तिम दिन आज शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम भएको छ । यस्तै हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ थियो ।

    सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । हिजो तोलामा १० रूपैयाँ घटेको चाँदीको मूल्य आज १० रूपैयाँले नै बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ छ ।

    images