आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकी र्‍यापर कार्टरको निधन

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 244
    SHARES
  • अमेरिकी र्‍यापर कार्टरको निधन

    अमेरिकी गायक तथा  र्‍यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ ।

    images

    कार्टर शनिबार बिहान क्यालिफोर्नियाको ल्यान्कास्टरमा आफ्नै घरमा नुहाउँदा मृत फेला परेका थिए । उनको टोलीका प्रतिनिधिहरूले उनको मृत्युको पुष्टि गरे । उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।