सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
कार्तिक ३०, २०७९ बुधबार
  • 198
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

    images

    आज डलरको खरिद दर १२९ रूपैयाँ ४६ पैसा र बिक्री दर १३० रूपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १३४ रूपैयाँ ७० पैसा र बिक्री दर १३५ रूपैयाँ ३३ पैसा रहेको छ।   

    बेलायती पाउण्ड एकको खरिद दर १५३ रूपैयाँ १९ पैसा र बिक्री दर १५३ रूपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४१ पैसा र बिक्री दर ३५ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

    images