सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज सुन-चाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
मंसिर ११, २०७९ आइतबार
  • 327
    SHARES
  • आज सुन-चाँदीको मूल्य स्थिर

    साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। 

    images

    अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार  तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    images

    शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।