सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य बढ्याे, तोलाको कति ?

एक्सप्रेस पाना
मंसिर १८, २०७९ आइतबार
  • 206
    SHARES
  • सुनको मूल्य बढ्याे, तोलाको कति ?

    काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य तोला ४०० रुपैयाँले बढेको जनाएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार  सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो । 

    यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ ।

    images

    शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।