सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
मंसिर २०, २०७९ मंगलबार
  • 220
    SHARES
  • घट्यो सुनको मूल्य

    काठमाडौं । सुन-चाँदीको भाउमा लगातारको बढोत्तरीमा ब्रेक लागेको छ। लगातार ५ दिन बढेको सुन–चाँदीको भाउ आज मंगलबार भने ओरालो लागेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ। यो सँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

    आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

    images