सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य यथावत्

एक्सप्रेस पाना
मंसिर २१, २०७९ बुधबार
  • 213
    SHARES
  • सुनचाँदीको मूल्य यथावत्

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ । 

    images

    यस्तै तेजावी सुन तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य पनि बुधबार स्थिर रहेको छ । मंगलबार १३५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।