सोमबार, कार्तिक १७ गते २०८३
images
images

नबिल बैंकले गर्यो लाभांस घोषणा

एक्सप्रेस पाना
मंसिर २६, २०७९ सोमबार
  • 351
    SHARES
  • नबिल बैंकले गर्यो लाभांस घोषणा

    नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरेका छ।

    images

    बैंकको आइतबार बसेका सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको १८।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेका हो। 

    यस प्रस्तावित लाभांसलाई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।

    images