काठमाडौं । मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुन प्रतितोला २ सय रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
.jpg)


