सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

एक्सप्रेस पाना
मंसिर २९, २०७९ बिहीबार
  • 200
    SHARES
  • सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

    सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

    images