सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाल बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

एक्सप्रेस पाना
पौष १, २०७९ शुक्रबार
  • 328
    SHARES
  • नेपाल बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

    नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

    images

    बैंककाे आज पाैष १ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

    images

    सूचना हेर्नुहाेस् :बैंकको आज पौष १ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

     सूचना हेर्नुहोस्:

    639c05ad68a89.JPG