इन्धनको आयात मूल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीमा यसअघिको भन्दा कम भएको पाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ भने डिजेलको मूल्य प्रतिलिटर १२ रुपयाँ घटेर आएको छ ।
इन्धनको आयात मूल्य घटेर आउँदा पनि केहि समय यता नेपाल आयल निगमले बिक्रि मूल्य भने घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन हुनुपर्ने हो । तर, निगमलाई घाटा भएको भन्दा घटेर आएको समयमा निगमले मूल्य संयोजन गरेको छैन ।
.jpg)

