आइतबार, कार्तिक १६ गते २०८३
images
images

रुखबाट लडेर एक जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 230
    SHARES
  • रुखबाट लडेर एक जनाको मृत्यु

    भदौ २० महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

    images

    आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको बताएका छन् ।