सोमबार, कार्तिक १७ गते २०८३
images
images

बेलीमाया तामाङ्गलाई आइएमईको १० लाख उपहार

एक्सप्रेस पाना
पौष ५, २०७९ मंगलबार
  • 197
    SHARES
  • बेलीमाया तामाङ्गलाई आइएमईको १० लाख उपहार

    आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो ।

    images

    मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङ्गले नगद १० लाख उपहार स्वरुप प्राप्त गर्नुभएको थियो । मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।