सोमबार, कार्तिक १७ गते २०८३
images
images

एकैदिन तोलामै ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
पौष ६, २०७९ बुधबार
  • 211
    SHARES
  • एकैदिन तोलामै ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

    नेपाली बजारमा मंगलबारको तुलनामा सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

    images

    यससँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ पुगेको छ। 

    बुधबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    images