आइतबार, कार्तिक १६ गते २०८३
images
images

जापानमा जन्मदर घट्ने क्रम जारी

एक्सप्रेस पाना
पौष ६, २०७९ बुधबार
  • 238
    SHARES
  • जापानमा जन्मदर घट्ने क्रम जारी

    गोरखा नगरपालिकाले विद्यालय नर्स कार्यक्रमका लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ६ जना विद्यालय नर्स माग गरेको हो । 

    images

    सूचना अनुसार विद्यालय स्वास्थ्य तथा नर्स सेवा कार्यक्रमको लागि ६ जना विद्यालय नर्स माग गरेको हो ।

    नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ विषयमा प्रविणता तह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

    images

    इच्छुक व्यक्तिले नगरपालिकाले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ ।