सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज बिहिवार फेरि बड्यो सुनको मुल्य, कतिमा हुदैछ त कारोबार ?

एक्सप्रेस पाना
पौष ७, २०७९ बिहीबार
  • 228
    SHARES
  • आज बिहिवार फेरि बड्यो सुनको मुल्य, कतिमा हुदैछ त कारोबार ?

    सुनको मूल्य नेपाली बजारमा बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

    यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images