आइतबार, कार्तिक १६ गते २०८३
images
images

शपथसँगै सांसदहरुले पाए संघीय संसद्को 'लोगो'

एक्सप्रेस पाना
पौष ७, २०७९ बिहीबार
  • 259
    SHARES
  • शपथसँगै सांसदहरुले पाए संघीय संसद्को 'लोगो'

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् ।

    images

    बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।