सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिद्धार्थ इन्स्युरेन्सले ९.४७ लाभांश दिने घोषणा

एक्सप्रेस पाना
पौष ८, २०७९ शुक्रबार
  • 233
    SHARES
  • सिद्धार्थ इन्स्युरेन्सले ९.४७ लाभांश दिने घोषणा

    काठमाडौं । सिद्धार्थ इन्स्युरेन्सले ९.४७ लाभांश दिने घोषणा गरेको छ ।

    images

    कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ९ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार रुपैयाँ बराबरको करसहितको लाभांश कम्पनीले बाँड्नेछ ।

    गत आवको वित्तीय विवरण स्वीकृतिका लागी नेपाल बिमा प्राधिकरणमा पेस गर्ने र सो सममितिको निर्देशनबमोजिम कम्पनीले नगद लाभांशको सट्टा बोनस सेयर दिने र कर प्रयोजनका लागि भने नगद पनि कम्पनीले दिन लागेको हो । 

    images

    अब आगामी साधारणसभाबाट स्वीकृति पछि लगानीकर्तालाई वितरण गर्नेछ । गत वर्ष यस कम्पनीले १५५ बोनस र कर प्रयोजनका लागि ०.७९५ नगद लाभांश वितरण गरेको थियो ।