सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 169
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १३ सय ९० रुपैयाँ कायम रहेको छ। आइतबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

    images