आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपति भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 421
    SHARES
  • राष्ट्रपति भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत

    भदौ २० काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

    images

    भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

    images