सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज सुनको मूल्य तोलामै १ लाख १ हजार ७ सय पुग्यो

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 255
    SHARES
  • आज सुनको मूल्य तोलामै १ लाख १ हजार ७ सय पुग्यो

    काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार थप ३ सय रुपैयाँले बढेको हो । 

    images

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य समेत आज तोलामा ५ रुपैयाँले बढ्दै १४ सयको विन्दुको छोएको छ ।