गोवा, २० भदौ - भारतका राष्ट्रपति रामनाथ कोभिन्द आइतबार देशको पर्यटकीय क्षेत्र गोवा आइपुग्नु भएको छ ।
उहाँलाई गोवाका मुख्यमन्त्री डा प्रमोद सवान्त र गभर्नर पीएस श्रीधरण पिल्लाइले स्वागत गर्नुभएको थियो ।
सोमबार हुने एक महत्वपूर्ण कार्यक्रममा सहभागी हुन उहाँ आइतबार गोवा आउनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
.jpg)


