सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रि-ओपन सेसन: झण्डै ७ अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 230
    SHARES
  • प्रि-ओपन सेसन: झण्डै ७ अंकले बढ्यो नेप्से

    काठमाडौं। प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ६.८४ अंकले उकालोे लागेको छ । यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ ।

    images

    २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ५९ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएको छ ।
    यो सेसनमा कुल ११ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर  छ ।


    यता, १३ उपसुचकहरु मध्ये ६ वटा कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा ओरालो लागेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 

    images