सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो हवाई भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 370
    SHARES
  • घट्यो हवाई भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

    नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

    images

    अब हवाई भाडा पनि पुस २७ गतेदेखि घटाउने निर्णय भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

    यस्तो छ नयाँ भाडाको सूचीviber_image_2023-01-09_11-52-03-5971673246243.jpg

    images