सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुधबारको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
पौष २७, २०७९ बुधबार
  • 247
    SHARES
  • बुधबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५६ पैसा र बिक्री दर १३१ रुपैयाँ १६ पैसा पुगेको छ ।

    images


    यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २३ पैसा र बिक्री दर १४० रुपैयाँ ८८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९७ पैसा र बिक्री दर १५९ रुपैयाँ ७० पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images

    कुन देशको मुद्राको दर कति ?