सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रि ओपन सेसनमा नेप्से १३.४२ अंकले वृद्धि

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 222
    SHARES
  • प्रि ओपन सेसनमा नेप्से १३.४२ अंकले वृद्धि

    काठमाडौँ । प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालो लागेको छ ।

    images

    यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।