सोमबार, कार्तिक १७ गते २०८३
images
images

तोलामा ५०० सयले महँगियो सुन

एक्सप्रेस पाना
पौष २९, २०७९ शुक्रबार
  • 246
    SHARES
  • तोलामा ५०० सयले महँगियो सुन

    साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।

    images

    यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।