सोमबार, कार्तिक १७ गते २०८३
images
images

इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकका अध्यक्षद्वयले गभर्नरसँग लिए शपथ

एक्सप्रेस पाना
पौष २९, २०७९ शुक्रबार
  • 216
    SHARES
  • इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकका अध्यक्षद्वयले गभर्नरसँग लिए शपथ

    भर्खरै मर्जरपछि बनेका दुई वाणिज्य बैंकका अध्यक्षहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग शपथ लिएका छन् । 

    images

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौलाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको हो भने प्रभु र सेञ्चुरी मिलेर प्रभु बैंक लिमिटेड बनेका हुन् ।  

    images