सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिकास हाईड्रो पावरको साधारणसभा भब्य कार्यक्रमका साथ शुक्रवार सम्पन्न

एक्सप्रेस पाना
माघ १, २०७९ आइतबार
  • 1.3K
    SHARES
  • बिकास हाईड्रो पावरको साधारणसभा भब्य कार्यक्रमका साथ शुक्रवार सम्पन्न

    माघ १, २०७९ आइतबार

    images

    गोर्खाको माछाखोलामा निर्मित बिकास हाईड्रो पावरको साधारणसभा भब्य कार्यक्रमका साथ शुक्रवार सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट अहिलेसम्मका आय ब्यय विवरण पेश गर्नुको साथै बहुमत सेयर सदस्यहरुवाट पाससमेत भएको छ । साथै अवको केही दिनमा बिकास हाईड्रो पावरको उदघाटन हुने छ । 322389042_627269799166756_3927235662102816651_n.jpg
    गोर्खा जिल्लाको  दुर्गम गाउँमा  हाईड्रोमा लगानी गरि निर्माण सम्पन्न भएकोमा गैर आवासीय नेपाली संघ एनआरएनएका आईसिसि सचिव एबं हाइड्रोका अध्यक्ष  खगेन्द्र न्यौपान साथै बिकास हाईड्रो पावरका प्रवन्ध निर्देशक  कृष्ण घिमिरे, डाईरेक्टरहरु सरोज धिताल,समाज सेवि तथा अष्ट्रेलियामा सफल ब्यबसायि जोन घले , इन्द्र ढकाल,सुनिल श्रेष्ठप्रति बिकास हाईड्रो पावर आभारी  छ ।324972636_9109361059075710_4187467349886827849_n.jpg325090330_643460157468364_5101688080701148904_n.jpg