आइतबार, कार्तिक १६ गते २०८३
images
images

पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 332
    SHARES
  • पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

    २२ भदौ ।  पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । 

    images

    पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे पहिरो  खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

    अहिले पहिरो हटाउनका लागि मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनभयो । 

    images