सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

एक्सप्रेस पाना
माघ ३, २०७९ मंगलबार
  • 186
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

    काठमाडौँ  ।  प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ ।

    images

    यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ कम्पनीमा उकलो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ ।

    १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ । ३ कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    images