आइतबार, भाद्र २८ गते २०८३
images

पोखरा विश्वविद्यालयमा हुने सांस्कृति मेलामा सदिप क्षेत्री पनि आउने

एक्सप्रेस पाना
माघ ५, २०७९ बिहीबार
  • 632
    SHARES
  • पोखरा विश्वविद्यालयमा हुने सांस्कृति मेलामा सदिप क्षेत्री पनि आउने

    तराई बिद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले सरस्वती पूजाको दिन माघ १२ गते सांस्कृति मेला २०७९ अयोजनामा नेपालका चर्चीत कलाकार सदिप क्षेत्री आऊने भएका छन् । 

    images

    संस्कृति मेलाका पूवकार्यक्रमहरु पौषको तेस्रो हप्तादेखि अयोजना शुरू भईसकेको छ र माघ १२ गते सरस्वती पूजाको दिन समापन गरिने छ ।

    पोखरा विश्वविद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोग रहन र हास्न सबै तयार हुनु हुन भीडीयो मार्फत अपील संदीप छेत्रीले गरेका छन् ।

    images