आइतबार, कार्तिक १६ गते २०८३
images
images

जापानले कोभिड-१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 319
    SHARES
  • जापानले कोभिड-१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

    जापानका प्रधानमन्त्री फुमियो किसिदाले देशले कोभिड-१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झारिने बताउनु भएको छ ।

    images

    प्रधानमन्त्री किसिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन पनि दिनु भएको छ ।

    जापानमा अहिले कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौँ स्थानमा राख्ने योजना बनाएको जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार समिति सीएनएनल जनाएको छ ।

    images

    जापानमा अझै पनि प्रतिदिन एक लाख कोरोना भाइरस सङ्क्रमणहरु देखापर्ने गरेको छ ।