सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 172
    SHARES
  • राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको छ। 

    images

    राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको छ। 

    राय–सुझाव यही माघ २० गतेसम्म उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। केन्द्रीय बैंकका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको ई–मेल monetarypolicy@nrb.org.np मा रायसुझाव पठाउन सकिन्छ। 

    images

    Monetary-Policy_Pop-up-news-2023Jan23-1024x612_FNPzMeX4mf.jpg