सोमबार, कार्तिक १७ गते २०८३
images
images

सन्राइज बैंकद्वारा केन्द्रीय अनुसन्धान व्यूरोलाइ बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 221
    SHARES
  • सन्राइज बैंकद्वारा केन्द्रीय अनुसन्धान व्यूरोलाइ बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

    काठमाडौं । बैंकिङ्ग पहुच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोगसंगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको छ ।

    images

    साधारण बैंकिङ्ग सम्बन्धीजानकारीहरुको अभावमामानिसहरु विभिन्नझमेलामा परिरहेका छन् ।हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई,बैंकिङ्ग र डिजिटल बैंकिङ्गमाअपनाउनु पर्ने सावधानीहरुसमेटेर बैंकले “कुशल”नामकचेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ ।

    बुधबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका थिए । उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतना मुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

    images

    उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशैभरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजालमार्फत समाजमा पु¥याएर चेतना बढाउन मदतगर्ने जनाएको छ ।