सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

एक्सप्रेस पाना
माघ १३, २०७९ शुक्रबार
  • 243
    SHARES
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

    साताको अन्तिम कारोबारको दिन आज शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ ।

    images

    अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।

    images

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।