सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

एक्सप्रेस पाना
माघ १५, २०७९ आइतबार
  • 182
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसूचक २.२५ अंकले वृद्धि भई २१८५.४५ विन्दुमा आएको छ ।

    images

    यससँगै ३४ कम्पनीको ५३ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख ६७ हजार ७८४ रुपैयाँको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीको घटेको छ । ६ कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीको घटेको छ । बाँकी २ कम्पनीमा परिवर्तन आएको छैन ।

    images