आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 239
    SHARES
  • हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

    तेह्रथुम, २२ भाद्र। तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो । 

    images

    स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी कार्कीको शिशुमा गम्भीर समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा उद्धार गरिएको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए ।

    राष्ट्रपती सुत्केरी उद्धार कार्यक्रमअन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा उद्धार गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । 

    images