आइतबार, कार्तिक १६ गते २०८३
images
images

विश्वकप छनौट : पोर्चुगल , फ्रान्स , नेदरल्याण्ड र क्रोएसीया प्रतिस्पर्धामा

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 682
    SHARES
  • विश्वकप छनौट : पोर्चुगल , फ्रान्स , नेदरल्याण्ड र क्रोएसीया प्रतिस्पर्धामा

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौटको युरोपेली छनौट खेलमा आज राति रोमाञ्चक खेलहरु हुदैछ । 

    images

    जसमा साविको विजेता फ्रान्स , पोर्चुगल नेदरल्याण्ड , क्रोएसीया र डेनर्माक जस्ता ठुला टोली हरुको प्रतिस्पर्धा रहेको छ ,। नेपाली समयअनुसार आज राति हुने पहिलो खेलमा पोर्चुगलले अजरबैजानको सामना गर्ने छ । 

    उक्त खेल राति ९:४५ बजेबाट सुरु हुनेछ र यो खेल अजरबैजानको घरेलु मैदानमा हुनेछ । यस खेलमा पोर्चुगल चौथो जितको खोजीमा छ । समूह ‘ए’को दोस्रो स्थानमा रहेको पोर्चुगलले चार खेलमा १० अङ्क जोडेको छ । अजरबैजान भने एक अङ्कसहित पाँचौँ स्थानमा छ । 

    images

    यस्तै अर्को खेलमा फ्रान्सले फिनल्यान्डको सामना गर्नछ । उक्त फ्रान्सको घरेलु मैदानमा राति १२:३० बजेबाट सुरु हुनेछ । 

    आज हुने खेलहरू नेपाली समयअनुसार 
    -रसिया भर्सेस माल्टा राति (१२ः३०) बजे
    -नर्वे भर्सेस गिबल्टार राति (१२ः३०) बजे
    - फारोय आइल्यान्ड भर्सेस माल्डोभा राति (१२ः३०) बजे
    - मोन्टेनेग्रो भर्सेस लाटभिया राति (१२ः३०)बजे
    -स्लाभाकिया भर्सेस साइप्रस राति (१२ः३०) बजे
    -डेनमार्क भर्सेस इज्राइल राति (१२ः३०) बजे
    -क्रोएसिया भर्सेस स्लोभेनिया राति (१२ः३०) बजे
    -नेदरल्याण्ड भर्सेस टर्की राति(१२ः३०) बजे
    -अस्ट्रिया भर्सेस स्कटल्यान्ड राति (१२ः३०) बजे
    - बोस्निया भर्सेस काजखस्तान राति (१२ः३०) बजे
    -आयरल्यान्ड भर्सेस सर्बिया राति (१२ः३०) बजे